राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका -३ राहुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । राहुघाट सल्लेरी बनको पाखोबाट पहिरो खस्न थालेपछि उक्त बस्ती जोखिममा परेको हो ।  सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीय लक्ष्मण चालीसेले बताए । ‘पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन विस्थापित हुनुपर्ने अवस्था आयो,’ … Continue reading राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा